भित्र मतगणना बाहिर थापा र शर्माका समर्थकको नाराबाजी
मेरोन्यूज
२०७८ पुष १ गते १४:५०

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदको मत गणना जारी छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापा पहिलो र विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भित्र मतगणना चलिरहदा बाहीर महामन्त्रीको जित नजिक पुगेका थापा र शर्माका समर्थकहरुले उनीहरुको पक्षमा नारीबाजी लगाइरहेका छन् ।

डा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उठेका थापा जित नजिक पुगेका छन् भने प्रकाशमान सिंहको प्यानलबाट उठेका शर्माको पनि जित सुनिश्चित देखिएको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया