आदिवासीतर्फ सहमहामन्त्रीमा देउवा समुहका आङदेम्बे विजयी
मेरोन्यूज
२०७८ पुष १ गते २२:०८

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा शेर बहादुर देउवा समुहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा आङदेम्बे विजयी भएका हुन् ।
उनले डा शेखर कोइराला समुहका विकाश लामालाई पराजित गरेका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार आदिवासीतर्फ ४ हजार६ सय ८१ मत खसेको थियो । जसमा आङदेम्बेले २ हजार ७ सय ११ मत प्राप्त गरेका छन् भने लामाले एक हजार ९ सय १३ मत प्राप्त गरेका छन् । आज सहमहामन्त्रीका उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भएको हो ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया