मनकामना केबलकार चार दिन बन्द
मेरोन्यूज
२०७८ पुष २ गते ७:५०

काठमाडौँ । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै आगामी चार दिनका लागि केवलबारको सेवा बन्द हुने जानकारी दिएको हो ।
सूचनाअनुसार आगामी पुस ४ गतेदेखि ७ गतेसम्म केबलकार बन्द हुने भएको हो । केबल स्तरोन्नतिका लागि चार दिन सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ ।
अस्ट्रियाबाट आएको प्राविधिक टोलीले केबलकारको गियर बक्स र टावर मर्मत गर्ने भएको हो । यो अवधिमा रेस्टुरेन्ट र बटम स्टेसनको सेवा भने यथावत हुने छ ।
दुई दिनमात्रै केबलकार मर्मत गर्ने भए पनि मर्मतपछि परीक्षण गर्न थप दुई दिन लाग्ने भएको हो ।
सम्बन्धित
















भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया