कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मत गणना आज
मेरोन्यूज
२०७८ पुष २ गते ९:३५

काठमाडौँ । नेपाली कांग्रेसको बाँकी भएका सहमहामन्त्री पदको मत गणना सुरु हुने भएको छ । तीन सहमहामन्त्री पदको नतिजा बिहीबारै सार्वजनिक भइसकेको छ ।
कांग्रेसमा आठ सहमहामन्त्री हुने व्यवस्था रहेको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम सार्वजनिक भइसकेको हो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भिष्मराज आङदम्बे निर्वाचित भइसकेका हुन् ।
बाँकी सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र क्लष्टरको नतिजा आउन बाँकी रहेको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया