आइतबार सार्वजनिक विदा
मेरोन्यूज
२०७८ पुष २ गते १५:२१

काठमाडौँ । सरकारले यही पुस ४ गते आइतबार सार्वजनिक विदा दिएको छ । शुक्रबार गृहमन्त्रालयले सुचना जारी गरी आइतबार देशभर सार्वजनिक विदा दिएको जनाएको हो ।
मनत्रालयको सूचना अनुसार आइतबार उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया