‘मेरा पुस्ता नेतृत्व तहमा पुगेका छन,म खुसी छु’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफु पराजित हुदाँ पनि खुसी रहेको बताएका छन् ।
आफ्ना मतदातालाई धन्यवाद दिन आयोजित चियापान कार्यक्रममा नेता पौडेलले आफु पराजित भए पनि आफ्ना पुस्ता आज नेतृत्व तहमा बताएका हुन् ।
निर्वाचनमा विजय वा पराजय सुनिश्चित थियो । प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा जान चाहन्थे तर पुग्न सकिनँ । जित्ने साथीहरू प्रश्न उठाउनेमध्येकै हुनुहुन्छ । आन्दोलनको मोर्चामा सँगै हिड्नेमध्येकै हुनुहुन्छ,’ उनले भने, ‘साथीहरू तपाईंको जवाफ प्रभावकारी नहुँदा निरासा आउन सक्छ निरास आउँन नदिनुहोला ।’
उनका अनुसार हाम्रो पुस्तामाथि पार्टी भित्रमात्र होइन आम जनताकै भरोसा छ । फेरि निराशा भयो भने पलायन सुनिश्चित छ । म पराजित हुँदै गर्दा पनि यसकारण खुसी छु कि मेरो पुस्ता आज नेतृत्व तहमा छ ।
सिटौला समूहमा रहेका पौडेल उनकै सल्लाहमा देउवा प्यानलबाट महामन्त्री प्रतिष्पर्धा गरेका थिए । महामन्त्रीमा पराजित हुँदा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्










प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
साना तथा लघु उद्यम कर्जा विस्तारका लागि डीएआई-उदय परियोजनासँग ग्लोबल आइएमई बैंकको सहकार्य
नागरिक लगानी कोषले बोलायो साधारणसभा
EC scraps six political parties
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया