बाल्ट्राको स्टेलार हिटर बजारमा
मेरोन्यूज
२०७८ पुष २ गते १७:०२

काठमाडौँ । बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ । उच्च गुणस्तरीय र टिकाउ घरायसी सामाग्रीहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको हो । यो हिटरमा भित्री पंखा रहेको छ भने आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको छ ।
अधिकतम २९०० वाट सम्मको क्षमतामा चल्न सक्ने र गुडाउन मिल्ने पांग्राहरु रहेका छन् । विभिन्न सुरक्षात्मक विशेषताहरु रहेको हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्नेछ । जाडो मौसमको लागि एकदम उपयुक्त स्टेलार ओइल फिल्ड हिटर २ वर्षको वारेन्टी सहित बजारमा उपलब्ध छ ।
सम्बन्धित

















राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आयुक्त भण्डारीको आग्रह
इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया