सहमहामन्त्री थारूतर्फ देउवा समूहका उमाकान्त चौधरी निर्वाचित
मेरोन्यूज
२०७८ पुष २ गते १७:३४

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री थारूतर्फ शेरबहादुर देउवा समूहका उमाकान्त चौधरी निर्वाचित भएका छन् । शुक्रबार भएको मत गणनामा उमाकान्तले २७५६ मत ल्याए ।
तेजुलाल चौधरीले १८७७ मत ल्याएर पराजित भए । उमाकान्त थारु कल्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया