ज्यापु दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले दिए शुभकामना
मेरोन्यूज
२०७८ पुष ४ गते १४:२३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १८ औँ राष्ट्रिय ज्यापु दिवसको उद्घाटन गरी शुभकामना दिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ता कार्यक्रममा सबै जातजातिले आफ्नो मौलिक परम्परालाई जिवन्त राख्ने बताए ।
‘यो साह्रै पुरानो संस्कृति हो, त्यसैले हामीले आज बिदाको घोषणासमेत गरेका छौँ,’ प्रधानमन्त्री देउवाले भने, ‘यिनै साझा मौलिक परम्पराले अनेकतामा एकताको भावना ल्याएको छ, राष्ट्रिय एकतालाई सुदृढ बनाएको छ ।’
प्रधानमन्त्री देउवाले ज्यापु समाजले अन्य समूदायसँग मिलेर थप सांस्कृति विकास र मुलुकमा एकतामा जोड दिन आग्रह गरे ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया