एम्बाप्पेको दुई गोलमा पिएसजीको सहज जित
मेरोन्यूज
२०७८ पुष ५ गते १०:४७

काठमाडौँ । फुटबलका स्टार खेलाडी लियोनल मेस्सी र नेयमारले नखेलेको खेलमा केलियन एम्बाप्पेले दुई गोल गर्दा पिएसजीले जित निकालेको छ । पीएसजीले फेइग्नीएसलाई ३–० अन्तरले पराजित गर्दा एम्बाप्पेले दुई गोल गरेका हुन् ।
आइतबार राति भएको सिंगल लेगको खेलमा पहिलो हाफमै दुई गोल भएको हो । जसमा एम्पाप्पे र माउरो इकार्डीले एक एक गोल गरे ।
पिएसजीले दुवै गोल पहिलो हाफमा पेनाल्टीमार्फत गरेको हो । खेलको १६ औँ मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टीमार्फत अग्रता दिलाए ।
५१ औँ मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेका थिए ।
सम्बन्धित


















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया