महालक्ष्मी विकास बैंंकको बीसौ वार्षिक साधारण सभा २५ गते
मेरोन्यूज
२०७८ पुष ५ गते २०:००

काठमाडौँ । महालक्ष्मी विकास बैंंकको बीसौ वार्षिक साधारण सभा यही पुस २५ गते हुने भएको छ । महालक्ष्मी विकास बैंंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले २५ गते काठमाडौँस्थित टुंडिखेलमा बीसौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
“सबल बंैंक, सफल सहकार्य” को नाराका साथ बैंकले २७ वर्षदेखि सेवा प्रदान गर्र्दै आएको छ । साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया