सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
मेरोन्यूज
२०७८ पुष ७ गते ११:५२

काठमाडौं । सुनचाँदी बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाले घटेर रु ९२ हजार ६ सय तोकिएको छ ।
सुन मंगलबार प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो ।
बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार एक सय तोकिएकोे छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९२ हजार ५ मा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर एक हजार २ सय ४५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।
सम्बन्धित









बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया