शुक्रबार, वैशाख ११, २०८३

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको नाराबाजी कायमै

मेरोन्यूज २०७८ पुष ७ गते १३:३०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक चलिरहेको छ ।

एमालेले आज पनि प्रतिनिधिसभाको बैठक शुरू हुनासाथ नाराबाजी गरी विरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाएका छन् ।

विरोधकाबीच संसदमा विभिन्न अध्यादेशहरु प्रस्तुत गरिएका छन् ।

Advertisement
NiccNicc

प्रतिक्रिया