दलित महिलातर्फको केन्द्रीय सदस्यमा सुजाता परियार विजयी
मेरोन्यूज
२०७८ पुष ८ गते ११:२१

काठमाडौं । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको हाबी देखिएको छ ।
दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा सुजाता परियार,लक्ष्मी परियार , शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन् ।
सुजाता र लक्ष्मी यसअघि पनि केन्द्रीय सदस्य थिए भने शान्ति र रुपाले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाएका हुन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया