रन्जु दर्शनाले छोडिन् विवेकशील साझा पार्टी
यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन
मेरोन्यूज
२०७८ पुष ८ गते ११:४७

काठमाडौं । विवेकशील साझा पार्टीको नेतृ रहेकी रन्जु दर्शनाले पार्टी परित्याग गरेकी छिन् । काठमाडौं महानगरपालिको मेयरको उम्मेदवार बनेर लोकप्रिय मत ल्याएपछि चर्चामा रहँदै आएकी दर्शनाले विहिवार दुइ पेज लामो वक्तब्य दिँदै पार्टी परित्याग गरेको बताएकी हुन् ।
राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर राजनीतिमा अत्यधिक फोहोर गरेको आरोप लगाउादै उनले उक्त पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
यधपी उनले कुनै अर्काे पार्टीमा जाने बारेमा भने केही वताएकी छैनन । उनले अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिकरूपमा सक्रिय रहने बताएकी छिन् ।
हेर्नुहोस दर्शनाको वक्तब्यको पूर्ण पाठ


सम्बन्धित










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया