सम्मेलनमा माअोवादीले पाहुनालाई नबोलाउने
मेरोन्यूज
२०७८ पुष ८ गते १२:१३

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा विदेशी पाहुनालाई नबोलाउने भएको छ । आइतबारदेखि काठमाडौँमा सुरु हुन लागेको सम्मेलनमा माओवादीले देश तथा विदेशबाट पाहुनालाई नबोलाउने भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुनालाई नबोलाइने जानकारी दिएका हुन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी आइतबारदेखि सुरु हुँदै छ । सम्मेलनमा एक हजार ५३३ जना प्रतिनिधि सहभागी हुने छन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया