जोन्सन एण्ड जोन्सन खोप विदेश जानेका लागि चारवटा
मेरोन्यूज
२०७८ पुष ८ गते १८:३०

काठमाडौं । सरकारले एक डोज मात्रै लगाए हुने कोभिडविरुद्धको खोप जोन्सन एण्ड जोन्सनको ‘जानसन’ विदेश जाने व्यक्तिले लगाउन पाउने भएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले विदेश जानेहरुका लागि जिल्लाका चारवटा सरकारी अस्पतालबाट ‘जोनसन’ खोप दिइरहेको जानकारी दिए ।
काफ्लेका अनुसार छाउनीस्थित वीरेन्द्र सैनिक प्रहरी अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोगबाट जोन्सन एण्ड जोन्सन खोप दिइरहेको छ ।
‘विदेश जानेहरु जसलाई जोन्सन एण्ड जोन्सन खोप लगाउनुपर्ने आवश्यकता परेको छ । उहाँहरुले पासपोर्ट र भिसा सहित गएर खोप लिन सक्नुहुन्छ ।’– काफ्लेले भने ।
सम्बन्धित


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया