प्रदेश २ मा देउवा पक्षका यादव निर्वाचित
मेरोन्यूज
२०७८ पुष ९ गते ८:२९

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षका यादव ९९६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका छन् । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो ।
रामसरोजलाई विमलेन्द्र निधि र शेखर कोइराला पक्षको समर्थन रहेको थियो ।
निर्वाचनमा कूल १८८१ मत खसेको थियो भने ३० मत बदर भएको थियो ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया