प्रचण्डको दस्तावेज स्थायी कमिटिमा पेश, ३ वजे फेरि बैठक बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठकमा अधयक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टीको पुस ११ गतेदेखि १३ सम्म काठमाडौंमा हुन लागेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन प्रचण्डले छलफलका लागि स्थायी कमिटि बैठकमा पेश गरेका हुन् ।
उक्त प्रस्तावमा रहेर अव स्थायी कमिटि सदस्यहरुले अध्ययन गर्ने र त्यसपछि शुक्रवार नै दिउासो ३ वजे बस्ने स्थायी कमिटि बैठकमा नेताहरुले छलफल गर्ने भएको छन् । वैठक दिउँसो ३ वजे पुनः पार्टी कार्यालय पेरिसडाँडामै बोलाइएको छ । स्थायी कमिटि दस्यहरुले दिने सुझाव सम्मलाई समेटेर अध्यक्षले फेरि दस्तावेजलाई थप समृद्ध बनाएर राष्टिय सम्मेलनमा लैजानेछन् ।
‘अध्यक्षले दस्तावेज स्थायी कमिटिमा पेश गर्नुभएको छ । त्यसमा फेरि हामी आजै दिउँसो ३ वजे वैठक बसेर थप छलफल गछौं ।’ – पार्टी प्रवक्ता कृष्णवहादुर महराले भने ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया