देशभर थप २६० जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष ९ गते १५:१२
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही एक जना संक्रमितले ज्यान गुमाएका छन् ।
यस्तै सोही अवधिमा देशभर ३४९ जना निको भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८९८ जनामा कोरोनाको नमुना परीक्षण गरिएको थियो ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउने कूल संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, हाल देशभर पाँच हजार ४८ जना संक्रिया संक्रमित रहेका छन् ।
सम्बन्धित
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया