बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०७८ पुष ९ गते १८:०४

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका नेताहरूको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि नेताहरु छलफलमा बसेका हुन् ।
बैठकमा सभापति शेरबहादुर देउवासहितका नवनिर्वाचित पदाधिकारीहरू सहभागी भएका छन् । बैठकमा शेखर कोइराला प्यानलबाट निर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासमेत सहभागी भएका छन् ।
पदाधिकारीमा शेखर प्यानलबाट गुरुङ र थापासहित सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् । बैठकबाट शनिबार बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिने भएको हो । केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया