कांग्रेसमा शेखरको वरियता २० औँ, महामन्त्रीमा शर्माभन्दा थापा अगाडि
मेरोन्यूज
२०७८ पुष १० गते १४:३९

काठमाडौँ । नेपाली कांग्रेसले नेताहरूको वरियता कायम गरेको छ । जसअनुसार सभापतिमा पराजीत भएका शेखर कोइराला २० औँ नम्बरमा रहेका छन् ।
यस्तै, महामन्त्रीको वरियतामा विश्वप्रकाश शर्माभन्दा गगन थापा अगाडि रहेका छन् । १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उनीहरूको समेत वरियता कायम गरिएको हो । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछाडिको वरियता थापा निर्धारण गरिएको छ ।
नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष भएर काम गरेका थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भए पनि पार्टी राजनीतिमा थापा आगाडि आएका थिए ।
महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया