माओवादीको आठौँ महाधिवेशन उद्घाटन आज
मेरोन्यूज
२०७८ पुष ११ गते ६:३७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले आज आठौँ महाधिवेशनको उद्घाटन गर्ने भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा महाधिवेशन उद्घाटन हुने भएको हो ।
यसअघि पार्टीले वडा तहदेखि प्रदेश तहसम्म सम्मेलन गरिसकेको छ । महाधिवेशन करिब पाँच दिनसम्म चल्ने भएको छ ।
माओवादी केन्द्रले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र व्यवस्था गर्ने भएको छ । सबै व्यवस्था प्रतिनिधि आफैँले गर्नु पर्ने हुँदा प्रतिनिधि शुल्क दुई हजार मात्रै तोकिएको छ ।
आइतबार उद्घाटन हुने महाधिवेशनका लागि प्रतिनिधिहरू राजधानी आउने क्रम जारी छ ।
सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया