महाधिवेशन उद्घाटनअघि माओवादी केन्द्रीय कार्य समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ पुष ११ गते ९:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि केन्द्रीय कार्य समिति बैठक बस्ने भएको छ । आजै दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।
काठमाडौँको प्रज्ञा भवनमा सुरु हुने महाधिवेशनमा माओवादीले अन्य पार्टीका नेतृत्वलाई आमन्त्रण नगर्ने भएको छ । महाधिवेशनका लागि देशभरबाट छानिएका १६ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि काठमाडौँ आइसकेका छन् ।
केन्द्रीय कार्य समिति बैठक बिहान ८ बजे बस्ने कार्य तालिका रहेको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया