महाधिवेशनको अवसरमा पार्टी कार्यालय झकिझकाउ (फोटोफिचर)
मेरोन्यूज
२०७८ पुष ११ गते १३:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुर हुँदै छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हल दिउँसो ३ बजे महाधिवेशन उद्घाटन समारोह रहेको छ ।

महाधिवेशनको अवसरमा माओवादीले पार्टी कार्यालयलाई झकिझकाउ बनाएको छ । यस्तै, उदघाटन समारोह स्थल, सडक किनार, आकाशे पुललगायत ठाउँहरूमा ब्यानर र फ्लेक्स बोर्ड टाँगिएको छ ।





सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया