माओवादी महाधिवेशन
प्रचण्डको दस्तावेजको पूर्णपाठ : २१औँ शताब्दीमा समाजवादको नेपाली बाटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको बाटोबाटै समाजवाद स्थापना सम्भव भएको बताएका छन् । पार्टीको आठौं महाधिवेशनको वन्दशत्रमा ४५ पृष्ठको २१ औं शताब्दीमा समाजवादको नेपाली वाटो शीर्षकमा आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गदै प्रचण्डले त्यस्तो औल्याएका हुन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि के के कमीकमजोरी रहे र त्यसमा आफनो कमजोरी के हो ? भन्ने विषयमा समेत गम्भिर समिक्षा गदै प्रचण्डले आफना कमजोरीहरुका बारेमा पन िनिर्मम समिक्षा गरेका छन् । उनले नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
गहिरो गरी विश्व राजनीति, ने्पाली राजनीतिको अध्ययन गरेर तयार परोको उनको दस्तावेजमा पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद नै रहने उल्लेख गरेका छन् । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन् ।
प्रतिवेदनमा माओवादी आन्दोलनको माग अनुसार अझै पनि देशमा संघीयता र पहिचानका मुद्दा संस्थागत हुन नसकेको उल्लेख गरिएको छ।
उनले प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख गरेका छन् । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।
हेर्नुहोस प्रचण्ड दस्तावेजको पूर्ण पाठ
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया