बन्दसत्रको छलफल निरिक्षणका लागि पुगे प्रचण्ड
मेरोन्यूज
२०७८ पुष १३ गते १४:५३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दशत्रमा अधयक्ष प्रचण्डको राजनीतिक दस्तावेजमाथी छलफल जारी छ । समुहगत छलफलको नीरिक्षणका लागि अध्यक्ष प्रचण्ड पार्टी स्थायी समिति बैठक समेर केही समुहका छलफल स्थलमा पुगेका छन् ।
महाधिवेशन स्थल प्रज्ञा भवनमै माओवादीको स्थायी समिति बैठक बसेको थियो । उक्त बैठक लगत्तै प्रचण्ड प्रज्ञा भवनमै छलफलमा रहेका विभिन्न समुहका छलफल निरिक्षणका लागि पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया