शुक्रबार, पुष ४, २०८२

एकीकृत समाजवादी र जनवादीबीच एकीकरण (तस्बिरहरु)

मेरोन्यूज २०७८ पुष १३ गते १५:१४

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो ।

तस्बिर : न्युज कारखाना

प्रतिक्रिया