सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष १४ गते १४:५५
काठमाडौँ । दक्षिण सुडानको एक सुनखानीमा भएको दुर्घटनामा परी कम्तीमा ३८ जना खानी मजदुरको ज्यान गएको छ । खानीमा परी अरु केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको खानीमा अकस्मात विस्फोट भएको थियो ।
खानीमा अकस्मात बिस्फोट भएपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया