माओवादी वन्दशत्र जारी : बाँकी समुह नेताका रिपोटिङ शुरु
मेरोन्यूज
२०७८ पुष १५ गते १२:२६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा आज पनि वाँकी समुह नेताहरुले रिपोटिङ राख्ने क्रम शुरु भएको छ । अधयक्ष प्रचण्डको राजनीतिक दसतावेज र स्थायी समिति सदस्य देव गुरुङको विधान संसोधन प्रस्तावमाथी महाधिवेशन प्रतिनिधीहरुलाई २५ समुहमा विभाजन गरी माओवादीले समुह छलफल चलाएको थियो ।
त्यसरी चलाईएको समुह छलफलका आधारमा समुह नेताहरुले वुधबारवाट रिपोटिङ गर्ने क्रम जारी छ । वुधबार ११ ओटा समुहका नेताहरुले रिपोटिङ राखेपनि वाँकी १४ ओटा समुहका नेताहरुका लागि आज समय छुटटाईएको थियो ।
त्यही क्रममा बाकी समुह नेताहरुले रिपोटिङ राख्ने क्रम शुरु भएको माओवादीको महाधिवेशन प्रचारप्रसार उपसमितिले जनाएको छ ।
सम्बन्धित
















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया