काेराेना अपडेट
देशभर ५२९२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ १७ गते १७:१५

काठमाडौं । नेपालमा थप ५ हजार २ सय ९२ कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ८ हजार १ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया