सोमबार, पुष ७, २०८२

लमजुङमा भूकम्प गयो

मेरोन्यूज २०७८ पुष १७ गते १२:५७

लमजुङ । लमजुङमा शनिवार विहान भूकम्प गएको छ ।

आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

लमजुङ्मा जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

प्रतिक्रिया