आफूनिकट नेताहरुसँग शेखर कोइरालाको बैठक जारी
मेरोन्यूज
२०७८ पुष २० गते १६:४३

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले आफूनिकट नेताहरुको बैठक बोलाएको छन्। बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा मंगलबार दिउँसो आफूनिकट नेताहरुको बैठक केही समयअघिबाट जारी छ ।
उक्त बैठकमा महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसी, नेताहरु डा.चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाल सहभागी छन्।
१४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित नेता कोइरालाले बैठक बोलाउनुको कारण खुलेको छैन।
सम्बन्धित
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया