स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित युवक पक्राउ
मेरोन्यूज
२०७८ पुष २२ गते २०:३६
काठमाडौँ । स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । बिहीबार दिउँसो धनुषाको नगराइन नगरपालिका २ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका १ बस्ने २३ वर्षीय अमितकुमार यादव पक्राउ परेका हुन् ।
उनको साथबाट सशस्त्र प्रहरीले ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो । प्रदेश २ ०२ ०० १ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया