प्रचण्डलाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष २४ गते १०:०७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनका निजी सचिवालयका अनुसार शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएसँगै उनी अहिले आफ्नो निवास खुमलटारमा आइसोलेनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।
‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौँ, डाक्टरको सल्लाहअनुसार आइसोलेशनमा बस्नु पर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउद छौँ,’ उनको सचिवालले भनेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया