एमाले प्रदेश अधिवेशन सर्यो
मेरोन्यूज
२०७८ पुष २८ गते ६:४९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन सरेको हो ।
नयाँ कार्य तालिकाअनुसार माघ २८ र २९ गते रोकिएको अधिवेशन बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । बाँकी १६ जिल्लाको अधिवेशन छ ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया