पेस्तोलसहित २२ वर्षीय युवा पक्राउ
मेरोन्यूज
२०७८ पुष २९ गते १५:४५
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको इनरुवा नगरपालिका ३ बाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका ३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका ७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्राउ गरेको हो ।
मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित















धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया