छ जिल्ला कोरोनाको रेडजोनमा
मेरोन्यूज
२०७८ पुष ३० गते १७:४६

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लासहित छ जिल्ला कोरोना संक्रमणको रेड जोनमा परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी र कास्कीमा सक्रिय संक्रमित ५ सय नाघेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय संक्रमित संख्या १० हजार ८११ पुगेको मन्त्रालयले जनाएको छ ।
झापा, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा पनि संक्रमित बढिरहेका छन् । ती जिल्लामा सक्रिय संक्रमित संख्या दुई सय भन्दा बढी पुगेका छन् ।
सम्बन्धित


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया