सोमबार, पुष ७, २०८२

सुनको मूल्यमा सामान्या गिरावट

मेरोन्यूज २०७८ माघ ३ गते ११:००

काठमाडौँ । आज सुनको मूल्यमा सामान्या वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा सय रुपैयाँले बढ्दै ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा समेत तोलामा पाँच रुपैयाँले मात्र वृद्धि भएको छ । योसँगै आज एक हजार २५० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

प्रतिक्रिया