गायक कुमार सुब्बाको निधन
मेरोन्यूज
२०७८ माघ ३ गते १७:४६

दार्जिलिङ । नेपाली मुलका चर्चित गायक कुमार सुब्बाको निधन भएको छ ।
कालजयी गीतका गायक कुमार सुब्बाको ७८ वर्षको उमेरमा दार्जिलिङमा नै निधन भएको हो ।
सुब्बाले हे फूल चुँडेर लाने हो, फूल भए फेरि, सारङगीको तारले, मेरो सानो मुरलीमा, हिमालको चाखो जस्ता कालजयी गीतमा आवाज दिएका छन् ।
गयक सुब्बालाई सन् २००४ मा अरुणा लामा स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो । सुब्बाको जन्म ११ मार्च १९४४ सालमा दार्जिलिङमा नै भएको थियो ।
सम्बन्धित
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया