मंगलबार, पुष ८, २०८२

यस्तो छ वुधबारको विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०७८ माघ ५ गते ६:३६


काठमाडौं । नेपाल राष्ट बैंकले वुधबारका लागि अमेरिकी डलरको मूल्य ११२ रुपैया ६२ पैसा निर्धारण गरेको छ ।

वैंकले तोकेको विदेशी मुद्राको बिनियमय दर अनुसार, यूरो १ को १३६ रुपैया ३५ पैसा, अष्टेलियन डलर १ को ८६ रुपैया ०३ पैसा कायम गरिएको छ ।


अन्य कुन मुद्राको वुधबारका लागि मुल्य कति ? हेर्नहोस सूची

प्रतिक्रिया