काठमाडौं उपत्यकामा थप कडाई : के-के गर्न पाइदैन ? (सूचीसहित)

काठमाडौं । उपत्यकाभित्रै कोरोना संक्रमितहरुको संख्या आगो झै सल्किन थालेपछि उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्ने भएको छ ।
शुक्रबार राति १२ बजेबाट लागू हुने गरी तिन वटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन् । भोलि देखि नै सवारी सधानहरुमा जोर बिजोर प्रणाली लागु गर्ने सम्मको निर्णय गरेका तिन वटै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्मका लागि थप आदेशहरु जारी गदै आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना बन्द गर्ने निर्णय लिएको हो ।
कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र भिडभाड हुने अन्य कार्यक्रम नगर्न प्रशासनले आदेश जारी गरेको छ।
भौतिक उपस्थितिमा सञ्चालन हुने शैक्षिक संस्थाहरु, तालिम केन्द्र, कोचिङ सेन्टर, ट्युसन सेन्टर, कलेज, विद्यालय सञ्चालन नगर्न भनिएको छ।
हेर्नुहोस जिल्ला प्रशासनको आदेश


















सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया