एपोलो पेन्ट्सको ब्राण्ड एम्बेसडर बने राजेश हमाल
मेरोन्यूज
२०७८ माघ ७ गते २०:२८

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमाल एपोलो पेन्ट्सको ब्राण्ड एम्बेसडर बनेका छन् ।
कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर हमाललाई कम्पनीको ब्राण्ड एम्बेसडरमा अनुबन्धित गरेको जानकारी दिएको हो ।
‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भन्ने भावना उत्पन्न गरि उपभोक्तामा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन महानायक हमाललाई ब्राण्ड एम्बेसडर अनुबन्धित गरिएको कम्पनीले जनाएको छ ।
एपोलो कम्पनी चितवनको भरतपुर महानगर वडा नं ९ मा २०६१ सालमा दर्ता भएको थियो ।
उच्चकोटीका रङ, उत्पादन गर्दै आएको एपोलो पेन्ट्सले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरिसकेको छ ।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया