कैलाली प्रशासनमा कार्यरत १५ जनामा कोरोना
मेरोन्यूज
२०७८ माघ ८ गते ९:१९

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार २३ जना कर्मचारीको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।
यसैबीच प्रशासनका कर्मचारीमा संक्रमण पुष्टि भएपछि कार्यालयका सेवाहरू पनि स्थगित गरिएका छन् । सो कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरू माघ ९ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको सूचना अधिकारी जोशीले बताए ।
अत्यावश्यक सेवा लिन आउनेहरूको हकमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको हुनुपर्ने र कोरोना विरुद्धको खोप कार्ड लिएर आउनुपर्ने प्रशासनले जनाइएको छ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया