मन्त्री यादवको अभिब्यक्तिप्रति जनमोर्चाको आपत्ति
मेरोन्यूज
२०७८ माघ ८ गते १६:१९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको अभिब्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।
शनिवार जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै मन्त्री यादवले सि.के. राउतको हत्या गर्ने सम्बन्धी दिएको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन । सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन । हामीले मन्त्री यादवको त्यसप्रकारको अभिव्यक्तिको विरोध र भत्र्सना गर्दछौँ ।’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया