पत्रकार बज्राचार्य अस्वस्थ
मेरोन्यूज
२०७८ माघ ८ गते १९:०४

काठमाडौं । पत्रकार गौतमबुद्ध बज्राचार्य केही दिनदेखि अस्वस्थ भएका छन् ।
तीन दशक पत्रकारिता गरेका बज्राचार्यले खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।
उपचारका क्रममा उनको छातीमा जम्मा भएको पानी निकालिएको तर दायाँ फोक्सोमा ट्युमर देखिएको चिकित्सकले बताएका छन् ।
यसअघि त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा आफ्नो फोक्सोको ब्रोन्कोस्कोपी र बाइओप्सी जाँचसमेत गरिएको थियो ।
सम्बन्धित
















समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
प्रतिक्रिया