पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन गर्न समिति गठन
मेरोन्यूज
२०७८ माघ ९ गते १३:३३

काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको मृत्युको विषयलाई लिएर छानबिन समिति गठन भएको छ । छानबिन गर्नका लागि सिभिल अस्पतालले समिति गठन गरेको हो ।
पत्रकार महासंघले निजामति कर्मचारी अस्पताललाई छानबिन गर्नका लागि आग्रह गरेको थियो । सोही आग्रहमा सिभिल अस्पतालले आइतबार समिति गठन गरेको हो ।
समितिमा सिभिल अस्पतालका इमर्जेन्सी विभागका प्रमुख प्रा. डा. दिनेशकुमार लम्सालको संयोजकतत्व रहेको छ । समितिमा अस्पतालका प्रशासन शाखाका उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेष राज घिमिरे र क्यास काउन्टरका इञ्चार्ज भेषबहादुर बस्नेत रहेका छन् ।
घटनाबारे पत्रकार महासंघले छुट्टै छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया