टर्कीमा राष्ट्रपतिविरुद्ध बोल्ने महिला पत्रकारलाई जेल सजाय
मेरोन्यूज
२०७८ माघ ९ गते १९:५०

काठमाडौं । टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्धित एक मुद्दामा जेल सजाय सुनाएको छ ।
सदफलाई जुन कानुनको आधारमा जेल चलान गरियो उक्त कानुनको आधारमा टर्कीमा दशौं हजार मानिसमाथि मुद्दा चलाइसकिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले कबासको स्थानीय समयअनुसार अबेर राति २ बजे हिरासतमा लिइएको छ र पहिला उनलाई इस्तानबुलको मुख्य प्रहरी चौकी लगिएको थियो । (एजेन्सी)
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया