कोरोनाबारे डाक्टरसँग परामर्श लिन भोलिबाट कल सेन्टर सञ्चालन
मेरोन्यूज
२०७८ माघ १० गते १६:४९

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड–१९ महामारीको तेस्रो लहरलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याउन लागेको छ ।
चिकित्सक संघ महासचिव डा. बद्री रिजालले भोलि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ११५६ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।
कोभिड–१९ सम्बन्धी पर्ने समस्याका लागि उक्त नम्बरमा कल गरेर पराशर्म लिन पनि उनले आग्रह गरे ।
नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा कल सेन्टर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया