केपी ओलीको स्वास्थ्य सामान्य
मेरोन्यूज
२०७८ माघ ११ गते १६:५४

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
गत शनिवार कोरोना संक्रमण देखिएपछि ओली बालकोटस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।
२–२ पटक मिर्गौला प्रत्यारोपण गराएका दीर्घरोगी ओलीलाई कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यबारे धेरैले चासो व्यक्त गरिरहेका छन् ।

सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया